काठमाडौं l वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि कांग्रेसले गठन गरेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’मा सदस्यहरु मनोनित भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्रीद्वयसहितका पदाधिकारीलाई समितिमा मनोनयन गरेका छन् ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ’ नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले – केन्द्रीय कार्यसमितिको मिति २०७८ चैत्र १५ गते बसेको बैठकको निर्णय अनुसार पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा – देहाय बमोजिम सदस्यहरु मनोनयन गर्नु भएको छ।’ देउवाले गगन थापासहित ५५ जनालाई समितिमा मनोनयन गरेका छन् ।
स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति
१. सदस्य — उपसभापति श्री धनराज गुरुङ
२. सदस्य — महामन्त्री श्री गगनकुमार थापा
३. सदस्य — महामन्त्री श्री विश्वप्रकाश शर्मा
४. सदस्य — सहमहामन्त्री श्री फरमूल्लाह मंसुर
५. सदस्य — सहमहामन्त्री श्री उमाकान्त चौधरी
६. सदस्य — सहमहामन्त्री श्री महालक्ष्मी उपाध्याय ‘डिना’
७. सदस्य — सहमहामन्त्री श्री भीष्मराज आङ्दम्बे
८. सदस्य — सहमहामन्त्री श्री महेन्द्र यादव
९. सदस्य — सहमहामन्त्री श्री किशोरसिंह राठौर
१०. सदस्य — सहमहामन्त्री श्री बद्री पाण्डे
११. सदस्य — सहमहामन्त्री श्री जीवन परियार
१२. सदस्य — केन्द्रीय सदस्य डा. शशांक कोइराला
१३. सदस्य — केन्द्रीय सदस्य श्री अर्जुननरसिंह के.सी.
१४. सदस्य — केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत
१५. सदस्य — केन्द्रीय सदस्य डा. शेखर कोइराला
१६. सदस्य — केन्द्रीय सदस्य श्री बालकृष्ण खाँण
१७. सदस्य — केन्द्रीय सदस्य श्री पद्मनारायण चौधरी
१८. सदस्य — केन्द्रीय सदस्य श्री एन.पी. साउँद
१९. सदस्य — केन्द्रीय सदस्य श्री सुरेन्द्रराज पाण्डे
२०. सदस्य — केन्द्रीय सदस्य श्री शंकर भण्डारी
२१. सदस्य — केन्द्रीय सदस्य श्री मीनबहादुर विश्वकर्मा
२२. सदस्य — केन्द्रीय सदस्य श्री सीता गुरुङ
२३. सदस्य — केन्द्रीय सदस्य श्री केशवकुमार बुढाथोकी
२४. सदस्य — केन्द्रीय सदस्य श्री श्यामकुमार घिमिरे
२५. सदस्य — केन्द्रीय सदस्य श्री प्रदीप पौडेल
२६. सदस्य — केन्द्रीय सदस्य श्री कल्याणकुमार गुरुङ
२७. सदस्य — केन्द्रीय सदस्य श्री चिनकाजी श्रेष्ठ
२८. सदस्य — केन्द्रीय सदस्य श्री मोहनबहादुर बस्नेत
२९. सदस्य — केन्द्रीय सदस्य डा. डिला संग्रौला
३०. सदस्य — केन्द्रीय सदस्य श्री लक्ष्मी परियार
३१. सदस्य — केन्द्रीय सदस्य श्री योगेन्द्र चौधरी
३२. सदस्य — केन्द्रीय सदस्य श्री महेन्द्रकुमार राय
३३. सदस्य — केन्द्रीय सदस्य श्री गेहेन्द्र गिरी
३४. सदस्य — केन्द्रीय सदस्य श्री सञ्जयकुमार गौतम
३५. सदस्य — केन्द्रीय सदस्य श्री तारामान गुरुङ
३६. सदस्य — केन्द्रीय सदस्य श्री मधु आचार्य
३७. सदस्य — केन्द्रीय सदस्य श्री मदनबहादुर अमात्य
३८. सदस्य — केन्द्रीय सदस्य श्री उमेशजंग रायमाझी
३९. सदस्य — केन्द्रीय सदस्य श्री उदयशम्शेर राणा
४०. सदस्य — केन्द्रीय सदस्य श्री जीतजंग बस्नेत
४१. सदस्य — केन्द्रीय सदस्य श्री नैनसिंह महर
४२. सदस्य — केन्द्रीय सदस्य श्री दिलमान पाख्रिन
४३. सदस्य — केन्द्रीय सदस्य श्री रामहरि खतिवडा
४४. सदस्य — केन्द्रीय सदस्य श्री अञ्जनी श्रेष्ठ
४५. सदस्य — केन्द्रीय सदस्य श्री रंगमती शाही
४६. सदस्य — केन्द्रीय सदस्य श्री मञ्जुकुमारी यादव
४७. सदस्य — केन्द्रीय सदस्य श्री सरस्वती अर्याल तिवारी
४८. सदस्य — केन्द्रीय सदस्य श्री मञ्जु खाँण
४९. सदस्य — केन्द्रीय सदस्य श्री गुरु बराल
५०. सदस्य — केन्द्रीय सदस्य श्री प्रतिमा गौतम
५१. सदस्य — केन्द्रीय सदस्य श्री कुन्दनराज काफ्ले
५२. सदस्य — केन्द्रीय सदस्य श्री हरिशरण नेपाली
५३. सदस्य — केन्द्रीय सदस्य श्री नानु वाँस्तोला
५४. सदस्य — केन्द्रीय सदस्य श्री सीताकुमारी राना
५५. सदस्य — केन्द्रीय सदस्य श्री जीवन राना
स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक चैत्र १७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने विज्ञप्तिमा जनाइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
