एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्बजनिक [धारणापत्रसहित]

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसीको सन्दर्भमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ।

केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकपछि कांग्रेसले सात पृष्ठको धारणा सार्वजनिक गरेको हो ।

Advertisement

कांग्रेस बैठकले एमसीसी प्रतिनिधि सभामा टेबुल गर्ने निर्णय गरेको छ । कांग्रेसले एमसीसी सम्झौता संसदमा अनुमोदनका लैजानु सरकारको राजनीतिक कर्तव्य भएको जनाएको छ ।

यसअघि प्रधानमन्त्री देउवाले भोलिको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने विश्वास लिएका थिए । यस्तो छ कांग्रेसले सार्वजनिक गरेको एमसीसीबारेको धारणा l

यस्तो छ काँग्रेसको धारणापत्रसहित

यसैगरी, माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । माओवादीले भोलि बुधबार विहान १० बजे बैठक बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिएका छन् ।

More News last news
Loading...