कांग्रेस महाधिवेशन अपडेट: खुला केन्द्रीय सदस्यमा शशांक सबैभन्दा अगाडि

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी खुला केन्द्रीय सदस्यको मतगणनामा डा. शशांक कोइराला अग्रस्थानमा रहेका छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा खुलातर्फका ३५ जना चयनका लागि मतगणना जारी रहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ९८८ मतगणना हुँदा कोइरालाले ८१४ मत पाएका छन्।

Advertisement

उनी शेखर कोइराला र शरबहादुर देउवा दुवै प्यानलमा परेका थिए। ३५ खुला केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार रहेका छन्।

स्यमध्ये ११ जना शेखरपक्षकाले अग्रता लिएका छन्।

More News last news
Loading...