यी हुन् माधव नेपालको पार्टीका ९५ जना केन्द्रीय सदस्य

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ ।

बुधबार नेता राजेन्द्र पाण्डेको नेतृत्वको टोली निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) नामक नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको हो । नयाँ दलको चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएको छ ।

Advertisement

माधवकुमार नेपालको अध्यक्षतामा रहने नेकपा एमाले समाजवादीले ९५ जना केन्द्रीय सदस्यहरुको हस्तक्षरसहित आयोगमा निवेदन दिएको हो ।

यी हुन् केन्द्रीय सदस्यहरुको नामावली :

१. माधवकुमार नेपाल

२. झलनाथ खनाल

३. मुकुन्द न्यौपाने

४. प्रदीप नेपाल

५. डा. बेदुराम भुसाल

६. प्रमेशकुमार हमाल

७. राजेन्द्रप्रसाद पाण्डे

८. डा. विजयकुमार पौडेल

९. डा. गंगालाल तुलाधर

१०. प्रकाश ज्वाला

११. नागेन्द्रप्रसाद चौधरी

१२. जयन्ती राई

१३. तुलबहादुर गुरुङ

१४. जगन्नाथ खतिवडा

१५. प्रतापलाल श्रेष्ठ

१६. जीवनराम श्रेष्ठ

१७. धर्मनाथप्रसाद साह

१८. रामप्रित पासवान

१९. रामचन्द्र यादव

२०. यदुवंश झा

२१. रत्नेश्वर गोइत यादव

२२. श्रीप्रसाद साह

२३. रविन्द्र बैठा धोवी

२४. लक्ष्मण पौडेल

२५. मदनकुमारी शाह (गरिमा)

२६. देवशंकर पौडेल

२७. विरोध खतिवडा

२८. मेटमणि चौधरी

२९. विश्वनाथ प्याकुरेल

३०. प्रेमलकुमार खनाल

३१. विजय गुरुङ

३२. सावित्रा भुसाल

३३. रामकुमारी झाँक्री

३४. गौरा प्रसाईं कोइराला

३५. रामकुमार ज्ञवाली

३६. खगेन्द्र चुडाल

३७. सरलाकुमारी यादव

३८. सुधिरप्रसाद साह

३९. कल्याणीकुमारी खड्का

४०. शत्रुधन महतो

४१. रामचन्द्र साह

४२. दिनेशकुमार राई

४३. हंशबहादुर शाही

४४. शेरबहादुर के.सी.

४५. निरादेवी जैरु

४६. प्रेमबहादुर आले

४७. भागवत नेपाली

४८. चुडामणि वि.क. जंगली

४९. घनेन्द्र बस्नेत

५०. राजेन्द्रकुमार राई

५१. बलदेव चौधरी

५२. डा. देउमान सम्बाहाम्फे

५३. भाष्कर काफ्ले

५४. कृष्णप्रसाद खनाल

५५. रविन कोइराला

५६. महम्मद महफुज अन्सारी

५७. केशवलाल श्रेष्ठ

५८. नरेश खरेल

५९. भानुभक्त जैसी

६०. चन्द्रबहादुर शाही

६१. दिलकुमारी पन्त

६२. बलराम बास्कोटा

६३. बसन्तप्रसाद मानन्धर

६४. महेश रेग्मी

६५. श्रीनाथ बराल

६६. सारदाप्रसाद सुवेदी

६७. गोविन्द कोइराला (बाँके)

६८. सुरेश कार्की (उदयपुर)

६९. पुरुषोत्तम पौडेल (बारा)

७०. उर्वादत्त पन्त (कञ्चनपुर)

७१. दलबहादुर सुनार (बाँके)

७२. गणेश काङमाङ (पाँचथर)

७३. प्रभा बज्राचार्य (काठमाडौं)

७४. मुनु सिग्देल (मकवानपुर)

७५. उषा पोखरेल (सप्तरी)

७६. रमा आले मगर (काठमाडौँ)

७७. रिता रावल (जाजरकोट)

७८. माया भट्ट (वैतडी)

७९. पूर्णा जोशी (डोटी)

८०. कृष्णा राई

८१. विद्या चामलिङ (मोरङ)

८२. रेखा थापा बश्याल (तनहुँ)

८३. शर्मीलादेवी पौडेल क्षेत्री (स्याङजा)

८४. राजेन्द्रलक्ष्मी गैरे (पाल्पा)

८५. अनारकली मियाँ (दाङ)

८६. देवी ओली (रुकुम)

८७. नन्दा शर्मा चपाईं (सुर्खेत)

८८. दुर्गा परियार (उदयपुर)

८९. कौशिला सिंह (बर्दिया)

९०. यमुना भुसाल (अर्घाखाँची)

९१. उदया शर्मा (काठमाडौ)

९२. आशा यादव (सिराहा)

९३. गोमा विष्ट (मकवानपुर)

९४. सीता बस्याल (चितवन)

९५. विभा कार्की (पर्सा)

More News last news
Loading...