एकैपटक ३६ जिल्लाका सिडिओ सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ५२ जना कर्मचारीको सरुवा गरेको छ।

मन्त्रालयले शुक्रबार सूचना निकाल्दै ओखलढुंगा, सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेखलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा भएको जानकारी दिएको हो।

Advertisement

सूचीसहित:

More News last news
Loading...