प्रचण्ड-माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ।

केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ।

Advertisement

९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने पनि उसले बताएको छ।

यसअघि प्रचण्डमाधव समूहले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए।

यस्तो छ विज्ञप्ति

More News last news
Loading...