प्रहरी प्रधान कार्यालयले गर्‍यो सात एसपीको सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७ जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा गरेको छ।

सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखमा एसपी ओम अधिकारीको सरुवा भएको छ भने चितवनका एसपी नान्तिराज गुरुङको अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा भएको छ।

Advertisement

त्यस्तै, प्रधान कार्यालयले डिएसपीबाट बढुवा भएका १६ जना एसपीहरुको पनि पदस्थापन गरेको छ।

More News last news
Loading...