संसद् विघटन विरुद्धको मुद्धा, आजपनि हेर्दाहेर्दैमा रोकियो

काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध परेका एक दर्जन बढी रिटहरुको सुनुवाई आजपनि हेर्दाहेर्दैमा राखिएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतवार देखि नियमित रुपमा भइरहेको सुनुवाई आज पनि हेर्दा हेर्दैमा राखिएको हो। भोली पनि सुनुवाई हुनेछ।

Advertisement

मंगलबार रिट निवेदकको तर्फबाट चारजना अधिवक्ताहरुले बहस गरे।

बहसका क्रममा अधिवक्ताहरुले अहिलेको संविधानमा संसद विघटनको व्यवस्था नभएको जिकिर गरेका छन्।

More News last news
Loading...