ओलीमाथि कारबाहीको अन्तिम तयारीः प्रचण्ड-नेपाल पक्ष बालुवाटारमा

काठमाडौँ । नेकपा प्रचण्ड-माधव नेपाल पक्षले प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

सो सम्बन्धी निर्णय बोकेर नेताहरु बालुवटार पुगेका छन्। नेता सुरेन्द्र पाण्डेले आफुसहित तीन जना नेता बालुवाटार पुगेर ओलीलाई स्पस्टीकरण सोध्ने पत्र बुझाएको जानकारी दिए।

Advertisement

गत स्थायी समितिको निर्णयअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको हो।

जसमा विधानविपरित ओलीका गतिविधि गरेकाले तपाईलाई थप कारवाही किन नगर्ने भनेर ? स्पस्टीकरण माग गरिएको छ।

More News last news
Loading...