काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भारतको तीन दिवसीय भ्रमण पूरा गरी आज फर्किएका छन्।
उनले भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी पनि दिएका छन्।
तीन दिने भ्रमणका क्रममा ज्ञवालीले समकक्षी एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंह सँग भेटवार्ता गरे। उनले मन्त्रीस्तीय संयुक्त आयोगको बैठकमा पनि सहभागिता जनाए।



![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
