सरकारी जागिरको सुर्वण अवसर, सुब्बामा ८४३ जना माग, कहाँ कति ?

काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बा ‘नासु’ पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ।

खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार ‘नासुअप्राविधिक’ पदमा विज्ञापन प्रकाशित गरेको हो।

Advertisement

काठमाडौँ कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाइएको छ।

यसैगरी धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि विज्ञापन प्रकाशित भएको छ।

More News last news
Loading...