अमेरिकाबाट फर्किएका श्रीमानको हत्या गरी श्रीमतीले पनि गरिन् आत्माहत

काठमाडौँ । श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छिन ।

सुर्खेत घर भई टोखामा बस्दै आएकी सुदीक्षा गिरीले श्रीमान् उमेश केसीको सिलौटोले कन्चटमा हानेर हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

अमेरिका बस्दै आएका श्रीमान् केसी नेपाल आएपछि दुवै जनाबीच केही समयदेखि विवाद हुँदै आएको र सोही विवादले उग्ररुप लिएपछि उक्त घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

केसीको शव बेडरुममा र श्रीमती सुदीक्षाको शव कोठामा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए।

More News last news
Loading...