काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा गृहमन्त्री राम बहादुर थापा बादल उपस्थित कार्यक्रममा लाल गद्दार लेखिएका कालो बलेुनहरु उडाएका छन्।
अध्यक्ष केपी ओली पक्षका नेताहरु आज चितवनमा आफू निकट कार्यकर्ताको भेलालाई सम्बोधन गर्न पुगेका थिए। पूर्व माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका बादल हाल केपी ओली नेतृत्वको नेकपा पक्षमा लागेका छन्।
लाल गद्दार असंवैधानिक ‘कू’ को मतियार लेखेर आकाशमा उडाइएका बेलुनहरु प्रहरीले बाँसका भाटाले फुटाएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
