ओलीद्वारा ११९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिति घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्।

आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन्।

Advertisement

नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ। त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन्।

More News last news
Loading...