संसद् विघटनको प्रस्ताव असंवैधानिक र गलतः माधवकुमार नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको प्रस्ताव असंवैधानिक र गलत भएको बताएका छन्।

‘संविधानविपरित संसद् विघटनको प्रस्ताव गरिएकाले यो अत्यन्त गलत छ, प्रस्ताव तत्काल फिर्ता लिनुपर्छ, नेता नेपालले भने।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बोलाएर संसद विघटनको सिफारिस गरेका हुन्।

More News last news
Loading...