काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना पार्टीका संघीय सांसदहरूको दशैँ भत्ता फिर्ता गर्ने भएको छ।
जसपा केन्द्रीय कार्यकारिणी समितिका कार्यालय प्रमुख प्रकाश अधिकारीले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको ३ र ४ कात्तिको निर्णय अनुसार दशैँ भत्ता फिर्ता गर्न भनिएको छ।
जसपाका ३४ सांसद मध्ये हरिनारायण रौनियार निलम्बनमा परेका छन् भने रेशम चौधरी जेलमा छन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
