काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ३३ हजार ७७१ पुग्यो ✍️ नयाँपुस्ता डटकम २२ आश्विन २०७७, बिहीबार ००:५७ काठमाडौँ । बुधबार काठमाडौँ उपत्यकामा थप १५३१ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै, उपत्यकामा संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ । Advertisement बुधबार थपिएकामध्ये काठमाडौंमा १ हजार २९६ , ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना रहेका छन् ।