गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ८ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ। यो सँगै पोखरामा कोरोना संक्रमितको संख्या १६३१ पुगेको छ।

Advertisement

नयाँ भेटिएका सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको पनि निर्देशनालयले जनाएको छ।

More News last news
Loading...