काठमाडौंँ । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ। आइतबार विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण अनुसार एक जना कोरोना पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रलायका अनुसार संक्रमित झापा निवासी ५० वर्षीय पुरुष हुन्। झापा यसअघि पनि एक जनामा कोरोना भेटिएको थियो।
उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्स्था सामन्य भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ। आजसम्म कोरोना संक्रमित मध्ये १६ जना निको भएर डिस्चार्ज भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
