काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा रहेकाको र्यापिड टेष्ट किट आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण सुरु भएको छ।
परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज पत्रकार सम्मेलनमार्फत सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका २ सय ९८ जनाको परीक्षण गरेको र उनीहरुको रिपोर्ट नेगेटिभ आएको बताएको हो।
मंगलबार यही अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना पुष्टी भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
