बक्सिङमा नेपालकी मिनुलाई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ ।

सातदोबाटोस्थित कराते हलमा सोमबार नेपालकी मिनु गुरुङले स्वर्ण जितेकी हुन् । महिला ४३ केजीमा नेपालकी मिनुले भारतकी शिक्षालाई हराएर स्वर्ण जितेकी हुन् ।

Advertisement

महिला ४८ केजीमा ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित हुँदै रजतमा सिमित भईन्।

More News last news
Loading...