गरिमा बैंकले साफ च्याम्पियनसिप फाइनलमा प्रति गोल एक लाख पुरस्कार दिने

काठमाडौं, कात्तिक १४ : गरिमा विकास बैंक लिमिटेडले साफ वुमन्स च्याम्पियनसिप फुटवलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल रु १ लाखको दरले पुरस्कार दिने घोषणा गरेको छ ।

बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु। १ लाख प्रदान गर्ने विज्ञप्तिमार्फत जनाएको हो ।

Advertisement

नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ । खेल साँझ साढे ६ बजेदेखि रङ्गशाला सुरु हुदैँछ ।

 

More News last news
Loading...