भारतमा मतगणना जारी : भाजपा गठन्धनलाई २६३, विपक्षलाई १९८

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको परिणाम अनुसार भारतीय जनता पार्टी गठबन्धनले अग्रता लिइरहेको छ भने विपक्षी कांग्रेस गठबन्धनले पनि उल्लेख्य मतका साथ पछ्याइरहेको छ ।

भाजपा नेतृत्वको गठबन्धनलाई भर्खरै आएको परिणाम अनुसार २६१ र विपक्षलाई १९१ स्थान प्राप्त भएको छ । ५४३ सदस्यीय लोकसभामा २७२ स्थान ल्याएपछि बहुमतको सरकार निर्माण गर्न सकिने संवैधानिक प्रावधान रहेको छ ।

Advertisement

तृणमुल कांग्रेस १२ र अन्यले १ स्थानमा अग्रता लिएका छन् ।

More News last news
Loading...