विश्वभर डाउन भएका फेसबुक, मेसेन्जर र इन्स्टाग्राम पुनः सुचारु

काठमाडौँ । सामाजिक सॅजाल फेसबुक, इन्स्टाग्राम र थ्रेड केही समयको लागि गढबढ र अवरोध भएको तर समस्याको समाधान भएको मेटाले जनाएको छ । मंगलबार हजारौं प्रयोगकर्ताहरूले चलाउन पाएनन । तर पछि छोटो समय मै यस्को समाधान गरिएको छ ।

५ लाख फेसबुक प्रयोगकर्ताहरूले मंगलबार साँझ आफ्नो खातामा समस्या आएको र प्रयोग गर्न नसकेको सूचना दिएको सिएनएनले जनाएको छ ।

Advertisement

करिब ५० हजार इन्स्टाग्राममा र अर्को १० सामाजिक सॅजाल फेसबुक मेसेन्जर (सन्देश) आदान प्रदान गर्न नसकेको सूचना मेटालाई जानकारी गराएका थिए ।

केही प्रयोगकर्ताहरूले प्रयोग गर्न कोसिस गर्दा आफ्नो खाताबाट आफै हटेका थिए । गढबढ भएपछि सबै आश्चर्यमा परेका थिए ।

More News last news
Loading...