सशस्त्रका ८२ जना वरिष्ठ हवलदार सहायक निरीक्षकमा बढुवा सिफारिस (सूची)

काठमाडौं । सशस्त्र प्रहरीका ८२ जना प्रहरी वरिष्ठ हवलदार सशस्त्र प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले साधारण समूह र साधारण उपसमूहका ८२ जनालाई सशस्त्र प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

Advertisement

बढुवाका लागि सिफारिस भएकाहरुमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन बढुवा समितिको सचिवालयले आग्रह गरेको छ ।

More News last news
Loading...