काठमाण्डाै । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) काे जहाजमा एउटा ल्यापटप भेटिएकाे छ ।
गएकाे असार २२ गते दुबईबाट काठमाण्डाै आएकाे उडान नम्बर आरए २३० जहाजकाे सिटमा ल्यापटप भेटिएकाे एअरलाइन्सले जनाएकाे छ । सम्बन्धित यात्रुलाई आफ्नो सामान चाँडोभन्दा चाँडो दाबी गर्नका लागि परिचयपत्र र प्रमाणसहित एअरलाइन्सको ब्यागेज ह्यान्डलिङ युनिटमा सम्पर्क गर्न भनिएकाे छ ।
Laptop Found:
One laptop has been found on aircraft seat of Nepal Airlines flight No. RA 230, DXB-KTM Sector dated 7 July, 2023. Concerned Passenger is requested to contact Baggage Handling Unit of Airlines at TIA with ID card and proof to claim your belongings at the earliest pic.twitter.com/fHh5gOG5bh
— Nepal Airlines (@NepalAirlinesRA) July 24, 2023
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
