काठमाडौं l नेकपा एकीकृत समाजवादी पार्टीले राजनीतिक प्रतिवेदन पेश गरेको छ। शनिबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका हुन्।
२५ पृष्ठ लामो प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, देशका राजनीतिक शक्तिहरु, सरकारमा पार्टीको सहभागिताको समीक्षा, निर्वाचन लगायतका विषय समेटिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
