काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दलको बैठकले उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए।
उपाध्यक्षका लागि अन्य पार्टीहरुसँग पनि छलफल गर्ने निर्णय भएको सचेतक लेखकले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
