नेपालगन्जबाट काठमाडौँ उडेको श्री एयरको विमान झापामा अवतरण

काठमाडौँ । काठमाडौँका लागि नेपालगन्जबाट उडेको श्री एयरको विमान झापामा गरिएको छ । काठमाडौँ विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।

भिजिबिलिटी क्लियर भएपछि ९ बजेर ४५ मिनेटमा सो विमान झापाबाट काठमाडौँका लागी उडेको छ । ७ बजे नेपालगन्जबाट उडेको श्री एयरको सो विमान ९ बजेर ६ मिनेटमा झापा गुेर अवतरण भएको थियो ।

Advertisement

More News last news
Loading...