विश्वकपको दोस्रो सेमिफाइनलमा आज मोरक्को र फ्रान्सको भविश्य निर्धारण हुँदै

काठमाडौं । जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२स्४५ बजे सुरु हुनेछ ।

साविक विजेता फ्रान्स र मोरक्को दुवै जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।

Advertisement

अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३९० ले हराएर उपाधि नजिक पुगिसकेको छ।

 

More News last news
Loading...