विश्वकप फुटबल अन्तर्गत आफ्नो निर्णायक खेलमा दक्षिण कोरियाले पहिलो हाफमा पोर्चुगलसँग १–१ गोलको बराबरी खेलेको छ।
एजुकेसन सिटी क्रिकेट स्टेडियममा भएको खेलमा रिकार्डो होर्टाले खेलको पाँचौ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।
खेलको २७ औं मिनेटमा किम योङ वनले गोल गर्दै टिमलाई बराबरीमा ल्याए। आजको खेलमा दक्षिण कोरियालाई जित निकाल्दै पर्ने वाध्यता छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
