काठमाडौं–५ मा प्रदीप पौडेलको उदय, एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित

काठमाडौँ । काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल बिजयी भएका छन् । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका छन् ।

भर्खरै सकिएको मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका छन् भने एमालेका पोखरेलले १० हजार १७२ मत पाएका छन् ।

 

Advertisement

More News last news
Loading...