प्रेम आलेले लिए अग्रता, पछ्याउँदै एमालेकी वली

काठमाडौं l एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेम आलेले अग्रता लिएका छन्।
१२ सय ५२ मत गणना हुँदा आलेले ६२९ मत पाएका छन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी गौरी वलीले ४५१ मत पाएकी छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ५२ मत पाएका छन्।

Advertisement

More News last news
Loading...