सप्तरी–२ मा सीके राउत उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले अग्रता कायमै राख्नु भएको छ । १ हजार २० मतसहित उहाँले आफ्नो अग्रता कायमै राख्नु भएको हो ।

उहाँलाई जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ४५२ मतसहित पछ्याइरहेका छन् । अहिलेसम्म गनिएको मतअनुसार सीके उपेन्द्रभन्दा दोब्बर मतले अगाडि हुनुहुन्छ ।

Advertisement

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ३०८ मतसहित तेस्रो स्थानमा छन् ।

More News last news
Loading...