काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ मा ४००० मत गन्दा कांग्रेसका उमेद्वार प्रकाशमानको अग्रता बढ्दै गएको छ । सिंहले १११८ मत पाएका छन् ।
यस्तै, सिंहलाई पछ्याएका रवीन्द्र मिश्रलाई एमालेका उमेद्वार किरण पौडेलले उछिनेका छन् । पौडेलले १०१९ मत ल्याएका छन् । पौडेललाई पछ्याएका मिश्रले ८९६ मत पाएका छन् ।
यस्तै, रमेश खरेल आमा ३५७, पुकार बम घण्टीले ७०२ मत ल्याएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
