त्रिवि क्रिकेट मैदानको गेट भत्काएर दर्शक छिरे क्रिकेट प्यारापिट

काठमाडौं । त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् ।

नेपाल र यूएईबीचको खेल भइरहेको खेलको पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् ।

Advertisement

युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ थालेको छ ।

More News last news
Loading...