बलात्कार आरोपित लामिछाने कालोसूचीमा ✍️ नयाँपुस्ता डटकम २६ भाद्र २०७९, आईतवार १६:०१ काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। यसअघि जिल्ला अदालत, काठमाडौंले २३ भदौमा पक्राउ गर्न अनुमति दिएको थियो। Advertisement उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी तयारी गरिएकोले कालो सूचीमा राखेको प्रहरीले जनाएको छ।