काठमाडौ । नेपाली कांग्रेसका नेता जन्मजय तिमिल्सिना अागामी मंसिर ४ गते हुने प्रदेश तथा संघकाे निर्वाचनका लागि प्रदेश र संघ दुबैतर्फ सिफारिस भएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं २ बर्दिया र क्षेत्र नं २ (ख) कार्यसमितिले तिमिल्सिनालाई प्रदेश तथा संघ दुबैतर्फ सिफारिस गरेकाे हाे । तिमिल्सिना नेपाल तरुण दलका पूर्व कार्यवाहक अध्यक्ष एवं नेपाली कांग्रेसकाे सँगठन विभाग सदस्य रहेका थिए ।
उनी नेपाली कांग्रेस बर्दिया क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य समेत हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
