काठमाडौं l नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संगीता पहाडी, बुद्धि आचार्य र पौडेलको नाम सिफारिस गरेको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुद्धि आचार्य, संगीता पहाडी र पौडेलको नाम सिफारिस गरेको थियो । पौडेलको नियुक्तिको विषयलाई लिएर टेलिकमका कर्मचारीहरुले भने विरोध गरिरहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
