सरकारको आग्रहमा प्रतिनिधिसभा बैठक अन्तिम समयमा स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बिहीबार १ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । सरकारको आग्रहमा शुक्रवारसम्मका लागि बैठक स्थगित भएको बताइएको छ ।

एमसीसीको विपक्षमा उभिने माओवादी र समाजवादीबीच सहमति

Advertisement

नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी एमसीसीको विपक्षमा उभिने भएका छन् । प्रतिनिधि सभामा आजबाट एमसीसीमाथि सैद्धान्तिक छलफल हुँदैछ ।

त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनालबीच बिहीबार बिहान भएको छलफलमा दुवै दलका सांसदहरुले एमसीसीको विपक्षमा एकताबद्ध भएर उभिने सहमति गरेका हुन् ।

More News last news
Loading...