प्रचण्डद्वारा प्रस्तावित माओवादीको केन्द्रीय सदस्यमा को–को परे ?

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटीका सदस्यहरुको प्रस्तावित नाम महाधिवेशन बन्दसत्रमा घोषणा गरिरहेका छन्। प्रज्ञा भवनमा जारी बन्द सत्रमा दाहालले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरिरहेका छन्।

खसआर्य युवा पुरुष

Advertisement

विजय भण्डारी, दुर्गा चापागाईं, अनिल शर्मा, लालबहादुर सोडारी ।

खसआर्य महिला

आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, दामा शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, रेणु चन्द, रेणु दाहाल, सत्य पहाडी, ज्ञानु सुवेदी, लक्ष्मी न्यौपाने, मञ्जु बम, टीका बुढाथोकी, गोमा, कुँवर लुम्बिनी गौतम, हरिमाया शर्मालगायत

खसआर्य युवा महिला ६ जना

यशोदा न्योपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिम्खडा, गीता तिमिल्सिना, कृष्णा शाह

युवा ४० वर्ष मुनिका

दलित पुरुष

विष्णु विक, यमबहादुर परियार, जगत पार्की

दलित महिला ११ जना

अञ्जना विसंखे, सुशीला श्रीपाइली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, पार्वती विक, पम्फा बसेललगायत

दलित युवा

सुवोध श्रीपाइली

मुस्लिम १५ पुरुष 

हकिकुल्ला मुसलमान, कोशर शाहा

मधेसी पुरुष ६ जना

जगत यादव, शिवकुमार मण्डल, रामकुमार यादव

मधेसी युवा

सुरेन्द्र मेहता

मधेसी महिला १३ मा

बोधमाया कुमारी यादव, सुनिता कुमारी यादव

मधेसी युवा महिला खाली

आदिवासी जनजाति ४३ मा

पुरुष-११

अजम्बर राई काङमाङ, रामकुमार राई, दिपेन्द्र पुनमगर, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलीप प्रजापति, छक्कबहादुर लामा

युवा जनजाति

इन्द्र आङ्बो, नवीन जिरेललगायत

जनजाति महिला

अमृता थापा, ओनसरी घर्ती, कमला रोका, तारा घर्ती, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खम्बु किरातीलगायत

जनजाति युवा महिला

आर तामाङ, कमला दोङ, बिना मगर

थारू ६/६ महिलारपुरुष

सन्तकुमार चौधरी

हरिनारायण चौधरी

देवीलाल चौधरी

युवा थारु पुरुष

अमनलाल मौदी थारु

थारु महिला

रुपा चौधरी, अन्जना चौधरी, मञ्जु चौधरी, कृष्णा चौधरी

थारू युवा महिला

रामकुमारी चौधरी

पिछडिएको क्षेत्र

नरेश भण्डारी, देवकी मल्ल, कुमार पौडेल

अपांगबाट

चुडामणि खड्का

मधेसी पुरुषमा

घनश्याम यादव

अपांग महिलामा

चम्पा कार्की

More News last news
Loading...