काठमाडौं । नेपाली काँग्रेस (बिपी)को सभापतिमा सुशीलमान शेरचन चयन भएका छन्। सो अधिवेशनले ६६ जना सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।
काठमाडौँमा भाद्र ३० देखि असोज १ गते सम्म काठमाडौंमा सम्पन ५२ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिबेशनबाट सर्वमतरुपमा निवर्तमान महामन्त्री सुशिलमान शेरचनलाई सभापति र निवर्तमान सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता चयन गरेको हो।
उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरे चयन भएका छन्।
घोषणा सभालाई सम्बोधन गर्दै नवनिर्वाचित सभापति सुशिलमान शेरचनले नवनिर्वाचित कर्यासमितिको बैठक असोज ६ गतेका लागि बोलाएका छन् ।
यसैगरी नवनिर्वाचित समापति शेरचनले संविधान दिवसको दिन बिरोध गर्दै माइतीघर मण्डलामा असोज ३ गते दिनको दिउँसो १ बजे बिरोध सभा गर्ने भन्दै सो सभामा सहभागी हुन सबैलाई आग्रह समेत गरेका छन् ।
यी हुन् काँग्रेस बिपीको नयाँ कार्यसमिति
१ सर्वोच्च नेता निवर्तमान सभापति हरिबोल भट्टराई
२ सभापति सुशिलमान शेरचन
३ बरिष्ठ उप-सभापति झलकनाथ वाग्ले
४ महामन्त्री देवेन्द्र प्रकाश पौडेल
५ सह-महामन्त्री जगन्नाथ घिमिरे
६ केन्द्रिय सदस्यहरु १. सुरजराज आचार्य
२. अशोक खड्का
३. माधव प्रसाद न्यौपाने
४. भोलानाथ शर्मा
५. मिना कुमारी भारती
६. गजेन्द्र बहादुर मल्ल
७. गणेश प्रसाद पाण्डेय
८. झविन्द्रराज आचार्य
९. हुकुम बहादुर तामाङ
१०. महेश मान सिंह
११. धनुमाया तामाङ
१२. इन्दिरा अधिकारि
१३. रोमन पुरी
१४. योगराज पोख्रेल
१५. सुक बहादुर तामाङ
१६. गोपाल पोख्रेल
१७. कल्पना कुमारी बास्तोला
१८. राधा श्रेष्ठ (रोमियो)
१९. पूर्ण बहादुर बि.क.
२०. नानीकाजी प्याकुरेल
२१. माधव प्रसाद लामीछाने
२२. पुष्पराज पराजुली
२३. रिषभ भट्टराई
२४. महेश्वरी न्यौपाने
२५. भुवनेश्वर जोशी
२६. विष्णुप्रसाद ढकाल
२७. सुदर्शन सिटौला
२८. गोपाल श्रेष्ठ
२९. लक्ष्मी नेपाली
३०. प्रणय सिंह (मुन्ना) महर्जन
३१. ईश्वरी प्रसाद भट्टराई
३२. प्रधुम्न कार्की
३३. राम प्रसाद रेग्मी
३४. यम बहादुर आले
३५. चन्द्रबहादुर रानाभाट
३६. शेर बहादुर ओली
३७. डोलराज भुषाल
३८. उमेश तिमल्सिना
३९. सावित्री ओस्ती
४०. प्रकाश दत्त जोशी
४१. दुर्गा घिमिरे
४२. ध्रुव थापा
४३. दिपक कार्की
४४. लक्ष्मी गिरि
४५. शारदा श्रेष्ठ
४६. पंख बहादुर विष्ट
४७. सन्दिप कुमार झा
४८. प्रशान्त बिक्रम झा
४९. बुद्ध लामा
५०. हरिनारायण तवदार
५१. प्रकाश बि.क.
५२. मो. हविनुर रहमान
५३. सुरेश कुमार भगत
५४. पूर्ण थकाली
५५. सज्जन भट्टराई
५६. ध्रुव कुमार शाह
५७. दिप नारायण पराजुली
५८. अन्तिम नेपालि
५९. श्याम बहादुर गुरुङ्ग
६०. पुण्यप्रसाद पौडेल
६१. राधा ज्ञावाली
६२. राम विलास शाह

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
