निर्वाचन आयोगले गर्यो यी ४१ राजनीतिक दल खारेज (नामावली सहित)

काठमाडौँ । निर्वाचन आयोगले समय भित्रै लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ।

मंगलबार बसेको निर्वाचन आयोगको बैठकले लगातार तीन बर्ष सम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई यही साउन २० गते देखि लागु हुने गरि दर्ता खारेज गरेको हो।

Advertisement

आज एक विज्ञप्ति जारी गर्दै आयोगले उक्त कुराको जानकारी गराएको हो।

साथै खारेज भएका राजनीतिक दलहरुको नाम झण्डा, चिन्ह, दर्ता खारेज भएको मितिले एक बर्ष सम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको समेत आयोगले बताएको छ।

यी हुन आयोगद्वारा खारेज भएका ४१ दलहरु

More News last news
Loading...