प्रहरीका १६ डीआईजी र १५ एसएसपीको सरुवा, को कहाँ पुगे ? (हेर्नुहोस् सूची)

काठमाडौँ । नेपाल प्रहरीका १६ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्री खगराज अधिकारीले सोमवार १६ डीआईजीको सरुवा गरेका हुन् ।

गृह मन्त्रालयको सूचनाअुनसार अरुणकुमार बिसी प्रदेश १ प्रहरी कार्यालय विराटनगर सरुवा हुनुभएको छ । यस्तै उमेश रञ्जितकार प्रदेश २ प्रहरी कार्यालय जनकपुर सरुवा हुनुभएको छ।

Advertisement

यस्तै, प्रकाशजङ्ग कार्की वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा पुग्दा दिवेश लोहनी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा पुगेका छन् ।

को–कहाँ पुगे ?

प्रहरीका १५ एसएसपीको सरुवा

यस्तैगरी, नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा भएको छ।

गृह मन्त्रालयको सूचनाअनुसार मीरा चौधरीलाई प्रदेश-१ को प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर सरुवा गरिएको छ। यस्तै श्यामलाल ज्ञवालीलाई प्रदेश-२ को प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरिएको छ।

यस्तै, उमाशङ्कर पन्जियार प्रहरी प्रदेश कार्यालय वीरगञ्ज पुग्दा जनकराज पाण्डेय नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर पुगेका छन् ।

को–कहाँ पुगे ?

More News last news
Loading...