मन्त्रिपरिषद बैठक, नेपालमै रासायनिक मलको कारखाना खोल्ने निर्णय

काठमाडौँ । आजको मन्त्रिपरिषद्को बैठकले नेपालमै रासायनिक मलको कारखना खोल्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै रासायनिक मलको कारखाना नेपालमा नै खोल्ने निर्णय समेत भएको छ।

Advertisement

नेपालमा मलको हाहाकार भएपछि आफैं कारखाना खोल्ने निर्णय भएको मन्त्री पद्यमा अर्यालले जानकारी दिईन्।

त्यस्तै, आजको बैठकले सहसचिव मुकुन्द शर्मा पौडेललाई सचिवमा बढुवा गरेको छ। बढुवा सिफारिस समितिले पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो।

More News last news
Loading...