केपी ओलीसँग मिल्ने र त्यही समुहमा जाने सबै सम्भावना सकियो : वामदेव गौतम

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको एकल निर्णयपछि तत्कालीन एमाले उपाध्यक्ष वामदेव गौतमले केपी ओलीसँग मिलेर जाने सबै सम्भावना सकिएको बताएका छन्।

गौतमका प्रेस सल्लाहकारका अनुसार गौतमले अब ओलीसँग मिल्ने र उनीसँगै जाने सबै सम्भावना सकिएको बताएका छन्।

Advertisement

‘केपी ओलीसँग मिल्ने र उनीसँगै जाने सबै सम्भावना समाप्त भयो’, गौतमको आधिकारिक धारणा भन्दै सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्।

ओलीले एकलौटी ढंगबाट अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई खोसेका छन्।

More News last news
Loading...