काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा नेकपा नेतृ माया ज्ञवाली प्रचण्ड माधव समूहमा फर्किएकी छन्।
गत पुसमा प्रचण्ड-माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेकी उनी पछि ओली समूहमा सहभागी भएकी थिइन्।
तर शुक्रबार उनी प्रचण्ड-माधव समूहले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएकी छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
