ताप्लेजुङको दोभान बजारमा आगलागी ✍️ नयाँपुस्ता डटकम १८ फाल्गुन २०७७, मंगलवार १०:४५ काठमाडौँ । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ। बिहान करिब ९ बजेदेखि आगलागी भएको हो। आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिए। Advertisement आगलागीको कारण खुलेको छैन। आगोले पुर्याएको क्षतिको विवरण पनि आइसकेको छैन।