संघीय मामिला सरूवा भए ६१ उपसचिव, को कहाँ ?

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६१ उपसचिवको सरुवा गरेको छ।

बिहीबार बसेको सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका उपसचिवको सरुवा गरेको हो।

Advertisement

सरूवा भएकाहरूमा सबैभन्दा धेरै २२ उपसचिव स्थानीय तहमा पठाइएको छ।

यस्तो छ सरुवा भएका सहसचिवहरुको नामावली

More News last news
Loading...