काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिएका छन्।
बुधबार आयुक्त डा. जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पत्र बुझाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले एक विज्ञप्ति जारी गर्दै उनले राजीनामा दिएको पुष्टि गर
आयोगमा बुधबार नै प्रमुखआयुक्त प्रेमकुमार राई नियुक्त भएर कार्यभार सम्हालेका छन्। राईको नियुक्ति लगत्तै जोशीले राजीनामा दिनुलाई अर्थपूर्ण रूपले हेरिएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
